Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, September 26, 2015

हाम्रो घरमा मातम र तिम्रो घरमा दशैं-तिहार : राजेन्द्र महतो

असोज १०, २०७२ सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष राजेन्द्र महतोले संबिधान र मधेशी माग पूर्तिको लागी बिरगंज भंसार नाका को नाकाबन्दी गरेका छन | सदभावना पार्टी को जिम्मा मा रहेको बिरगंज भंसार नाका को नाकाबन्दीको नेतृत्व  सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष श्री राजेन्द्र महतोले स्वयंम लिनुभएको छ।हाम्रो घरमा मातम र तिम्रो घरमा दशैं-तिहार भन्ने नारा लगाउँदै अध्यक्ष राजेन्द्र महतोले जुलूसलाई अगाडि बढाएका थिए | आफ्नो माग पूरा नभए सम्म सो नाकाबंदी नखोलने वहाँको भनाई छ|



नाकाबन्दीको नेतृत्व लिन सदभावना पार्टी को जिम्मा मा रहेको बिरगंज भंसार नाका को नाकाबन्दीको नेतृत्व लिन बिरगंज तर्फ प्रस्थान गर्दै सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष राजेन्द्र महतो|



सदभावना पार्टी के सह महासचिव श्री राज कुमार गुप्ता लगायत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ता सिरहाको लहानमा राजमार्ग ठप्प पार्दै।