Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, August 12, 2015

ज्योति मगर पीटीए वीडियो हेर्नुहोस

साउन २६ एका बिहानै सुटिड. युनिट ज्योती मगर सहित २२ धारामा पुगेका थिए कोहि मेकअप गर्दै थिए त कोही क्यामरा फिट गर्दै थिए त्येतिकैमा समुहको एक हुल सुटिड. स्थलमा पुगे र ज्योतीको मेकप हेर्दै गुनगुन गर्दै थिए ज्योती मगर लाई स्थानिय महिला समुहले कपालमा समातेर लछार पछार गरे किन गरियो ता जन्नुका लागि पुरा पढ्नुस ! ...... ज्योती मगर मेकप सकेर क्यामरा तिर लम्किनै लागेको थिए के स्थानिय महिला समुह लगायत अन्य ब्यक्तिहरूले पनि कपालमा समातेर लछार पछार गरे ! ज्योती मगर रूदै दुई हात जोड्दै माफि मागिरहेको थियो तर उसको आवाज कसैले सुनेनन् र उ संगै आको सुटिड. युनिट पनि भागाभाग हुन थाल्यो ! केहि समयको राम धुलाई पछि केहि स्थानियको सहयोगमा अहिले उनिलाई २२ धारा स्थित प्रहरी चौकिमा बुझाएको छ ! स्थानिय महिलाहरूले प्रहरी चौकिमै नारा बाजी गर्दै ज्योती मगर मुर्दाबाद दुध र मुत आउने ठॉउ देखाउन पाईदैन ज्योति र सिके रावतलाई देश निकाला गर भन्दै नाराबाजी गरिरहेका छन्! आजको सुटिड. गित उनको रातो साडि रातै छ कलर,एक रात सुत्न १ हजार डलर थियो