Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, August 6, 2015

नायिका सुसमा कार्की को उत्तेजक बेड सीन हेर्नुहोस

लोक प्रिया नायिका सुसमा कार्कीको यो झकास वीडियो कस्तो लाग्यो तपाईहरुलाइ ?

गौरिका सिंह

२५ जेठमा सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह (१२) ले ६ वटा स्वर्णपदक हात पारिन् । लण्डनमा आमाबाबु र भाइसँगै बस्ने गौरिका यही प्रतियोगिताका लागि पढाइ छाडेर अघिल्लो वर्ष नेपाल आएकी हुन् । उनले यो वर्ष १ सय तथा २ सय मिटर व्याक स्ट्रोकमा पुरुष खेलाडीको कीर्तिमानी प्रदर्शनलाई समेत उछिनिन् । सिंहले २ सय मिटर व्याक स्ट्रोक २  मिनेट ३७.८७ सेकेन्डमा पार गरिन् भने सय मिटर १ मिनेट १३.१३ सेकेन्डमा । सातामा ८ पटक २ घन्टाका दरले कडा अभ्यास गर्ने यी किशोरीले पहिलो सहभागितामै सातवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै सातवटा स्वर्णपदक जितेकी हुन् । उनको अबको लक्ष्य रुसको कजानमा हुने १६ औं फिना विश्व च्याम्पियनसीपबाट सीधै सन् २०१६ को ओलम्पिकमा छनोट हुनु हो । 

यही अनुभवलाई शक्ति बनाएर अब हुने साफ च्याम्पियनसीपमा स्वर्ण पदक जित्न चाहन्छु–हरेक कोणबाट अब्बल यी किशोरी भन्छिन्–मेरो प्रमुख लक्ष्य सन् २०२० मा आयोजना हुने ओलम्पिकमा नेपालका लागि पदक जित्नु हो ।