Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, August 16, 2015

बिन लादेनका छोराको चेतावनी : अमेरिकामा भयानक आक्रमण



आतंकवादी संगठन अलकायदाका तत्कालीन प्रमुख ओसामा बिन लादेनका छोराले पिताको बिँडो समात्ने संकेत गरेका छन् ।
जारी भिडियोको तस्विरमा एक बच्चा बेलाको अवस्थामा देखिने हमजाले अमेरिका र उसका सहयोगी देशसँग बदला लिने उद्घोष गरेका हुन् ।
अहिले २५ वर्षका हमजालाई अलकायदामा ओसामा बिन लादेनका उत्तराधिकारी राजकुमारको रुपमा हेरिएको छ । उनलाई यो संगठनको भविस्यको नेता समेत मानिएको छ ।