Taja Samachar Nepal

Taja Samachar Nepal
News

Wednesday, August 26, 2015

पत्रकारले घैतेको हत्या गरेको खुलासा |||

                        काठमाण्डौ, केहि समय येता डॉन कुमार घैतेको एनकाउंटरको समाचार निकै चर्चाको बिषय बन्यो| प्रतक्यदर्शी  र प्रहरीको भिन्न भिन्नै बयानले बिषय झनसिखरमा पुग्यो | प्रहरीले आत्मसुरक्स्याको लागी जवाबी हमलामा घैतेको ज्यान गयेको भनी इस्पस्तीकरण दिए | केहि समय पछि समाचार सेलाएर गयो |
तर पुलिसले किन मारयो  घैतेलाइ ?सामाखुसी र लाजिम्पाट क्षेत्रलाई आधार बनाउँदै गुण्डाराज चलाउँदै आएका घैंटेले छोटो समयमै अकुत सम्पत्ति कमाएका थिए |घैंटेले झण्डै तीस करोड अवैध रकम गजुरमूखी निर्माण सेवाको नामबाट असुली सकेको प्रहरीको दाबी थियो  । पैसाकै आडमा प्रहरी र काँग्रेसका केही नेताहरुको आडमा उनले उन्मुक्ति पाउँदै आएका थिए ।
    घैते निक्कै चर्चामा आये पछि केहि राजनीतिक दलहरु र मैनपावरहरुलाइ समस्या को पात्र भएका थिए | उसलाइ आफ्नो बातो बात हटाउन राजनीतिक दल र मैनपावर संचालकले उसको अंत्यको जाल बुनिरहेका थिए | प्रहरी  पनि मौकाको खोजीमा थिए | यो मौका उनीहरुलाई मेडियाले दियो |२०७१ फागुन ३ गतेको
दिन दैनिक नेपाल ऑनलाइन समाचारले घैतेको पैसा र पेस्टल आफ्नो अगाडी राखेको तस्बिर सार्वजनिक गर्यो | केहि समयमा उक्त समांचार सामाजिक संजाल मा वायरल भयो | साधारण र सोझा नेपालीले  यो कुरा बिस्वास गर्ने नै भए की घैते हरपल पेस्टल बोकेरै हिंड्छ | पुलिसलाइ यो ठूलो मौका थियो| पत्रकार को कुरा लाइ आड़ बनाएर पुलिसले मौका छोपि घैते लाइ एनकाउंटर गर्यो |यसरी पत्रकारको लेख को सहायताले घैतेको हत्या भयो | घैते संग पेस्टल थियो की थिएन? जवाबी हमला गर्यो की गरेन? यो कुरा नेपाल प्रहरीलाई मात्र थाहा छ |

Add caption