Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, August 13, 2015

पसलेलाई तलवार हमला : वीडियो हेर्नुहोस

श्रावण २९, २०७२ मुम्बईको चेंबुर इलाकामा मंगलवार एक पसलेलाई तलवारले हमला गरिएको छ। टेलीकॉम पसलका रजनीश ठाकुरलाई एक अज्ञात ब्यक्तिले दुईपटक तलवारले हानेका थिए। पसलका एक ग्राहकले तलवारधारीलाई बहादुरी पूर्वक रोकेर रजनीश ठाकुरलाई बचाएका थिए।
रजनीशले स्थानीय गुण्डा बिरूद्ध कदम चालेको हुनाले उनी माथि सो आक्रमण भएको जानकारी प्राप्त भएको छ।गुण्डा बिरूद्ध उनले सबै पसलेहरूलाई भेला हुन आह्वान गरेका थिए। हाल हमलावरलाई प्रहरीले आफ्नो हिरासतमा लिएका छन्। सो हमला सी सी टिभी क्यामरामा कैद भएको छ।