Taja Samachar Nepal

Taja Samachar Nepal
News

Saturday, September 19, 2015

बिपल्प माऔवादीले गरेको आज १ दिने नेपाल बन्दको असर

                        काठमाण्डौ असोज ३ , नेपाल बन्दको असर, बिपल्प माऔवादीले गरेको आज  दिने  नेपाल बन्दको असर बिहान देखी दाङमा परेको छ  भने  लामो तथा छोटो दूरीका सवारी शाधन तथा पसलहरू पर्ण रूपमा बन्द छ|  दाङमा सस्त्र प्रहरी जनपत प्रहरी दुबैको सुरक्श्या  ब्यवस्था कडा छ  भने  ठाऊ ठाऊ... मा प्रहरीहरूको बाक्लो उपस्थिति रहेको छ |


तस्बिर : Sagar Thapa


तस्बिर : Sagar Thapa

तस्बिर : Sagar Thapa