Taja Samachar Nepal

Taja Samachar Nepal
News

Thursday, August 20, 2015

मधेसी कार्यालय र आम मधेसी माथि आक्रमण



भैरवा ४ भदौ , भैरवामा हिन्दूवाड़ीहरुले मधेसी कार्यालय र आम मधेसी माथि आक्रमण गरेका छन | मधेश छुटै राज्य हुनु पर्छ भन्ने धरना बोकेका मधेसी माथि स्थानीय हिन्दूहरु ले आक्रमण गरेको खबर छ | बदलामा मधेसी ज नताले सो आक्रमणको जवाफ शांतिपूर्ण ढंगले दिने बताएका छन  |