Taja Samachar Nepal

Taja Samachar Nepal
News

Sunday, October 11, 2015

"बर्ढनी ईन्डियामा नेपाली नम्बर पेलेटका मोटरसाईकल हरूलाई पैट्रोल डिजेलमा रोक"


     २४ असोज २०७२ , भारतीय सरकारले अघोसित नाकाबंदी त लगाएकै थिए तर अब भारतीय जनताले सो नकबंदीको भरपूर फ़ायदा उठाएका छन| भारतीय जनताले अब नेपाली नम्बर पेलेटका मोटरसाईकल हरूलाई पैट्रोल डिजेलमा रोक लगाई ब्लैकमा तेल बेच्न सुरु गरेका छन |हालै बर्ढनी ईन्डियामा नेपाली नम्बर पेलेटका मोटरसाईकल हरूलाई पैट्रोल डिजेलमा रोक लगाएका छन| तेल को लाईनमा बस्दै नेपाली जन्ताहरू - भारतीय जनताबाट तेलको तस्कर र कालो बजारीसुरु भएको छ |

 
Photo: Sagar Thapa

Photo: Sagar Thapa