Taja Samachar Nepal

Taja Samachar Nepal
News

Monday, August 24, 2015

टीकापुरमा फेरि चार राउन्ड हवाइ फायर : प्रदर्शनकारीहरुले अस्पताल घेराउ

 कैलालीको टीकापुरमा प्रदर्शनकारीले कर्फ्यूको अवज्ञा गरेको छन्। जलुस निकालेर अवज्ञा   भएपछि प्रहरीले भीड नियन्त्रण लिन चार राउन्ड हवाइ फायर गरेको छ। टिकापुर अस्पतालमा रहेका शव उठाउन खोजेपछि प्रदर्शनकारीहरुले अस्पताल घेराउ गरेर नाराबाजी गरेका थिए। 
 
यस्तै धनगढीमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्‍म कर्फ्‍यु लागइएको छ। कैलालीका ६ वटा गाविस  मनुवा, जोखिमपुर, नारायणपुर, धनसिंहपुर, पथरैया, दुर्गौली र टीकापुर नगरपालिकामा कर्फ्‍यु आदेश जारी गरेको प्रमुख जिल्‍ला अधिकारी राजकुमर श्रेष्ठले जानकारी  जानकार दिएका छन्।