देउवा निकट नेताहरुको बुधबार साँझ भएको बैठकले संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अघि बढे उपसभापति रामचन्द्र पौडेललाई उछिन्ने निष्कर्ष निकालेको हो।
केन्द्रीय समितिबाट आफूलाई पुन अनुमोदन गराएर कोइराल आफैँ प्रधानमन्त्रीको उमेद्वार भन्ने तयारी रहेको देउवानिकट नेताहरुको बुझाइ छ।