काठमाडौं, कार्तिक १ । यमनमा सउदी अरब नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा २० सैनिक मारिएका छन् ।
दक्षिणी यमनको ताइज र लहज प्रान्तमा गरिएको हवाई आक्रमण गलत स्थानमा पर्दा ती सैनिक मारिएका हुन् । घटनामा २० भन्दा बढी सैनिक घाइते भएका छन् ।हुथी बिद्रोहीको आशंकामा गरिएको आक्रमणको निशाना
बर्षौदेखि आतंकबादी गतिबिधी गर्दै आएको हुथी बिद्रोहीका कारण यमनमा सयौं मारिइएका छन् भने हजारौं पलायन भएका छन् ।