उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । भारतले नाकाबन्दी गर्ने हल्ला फैलिएसँगै पेट्रोलियम पदार्थको अभाव देखिएको हो ।पेट्रोलियम पदार्थको अभाव भएसँगै केही पेट्रोल पम्पले कालोबजारीसमेत गर्न थालेका छन् । पेट्रोलियम पदार्थको अभाव हल्ला मात्र भएको नेपाल आयल निगमले बताउँदै आए पनि बजारमा
पछिल्लो समय भारतले नाका बन्दी गर्ने हल्लासँगै ग्राहकले आवश्यक भन्दा बढी पेट्रोलियम पदार्थ स्टक राख्नाले बजारमा समस्या आएको निगमले जनाए पनि बजार सहज हुन नसक्दा ग्राहक आक्रोसित छन् । (भिडियो हेर्नुहोस)